![]() |
Junior Citizen Academy Ga 1 Kha 1007 school bus taking students going off a cliff and plunged into a nearby Lekhanath kanyanidamda 6 student, who is a driver and a seriously injured.
Post-charge of the police at Area Police Office, Police Inspector Mitra Acharya, injured his right leg was broken and the driver Bahadur Subedi assistant deviraja gurunasahita 6 students are given information about minor injuries.
According to him, all the injured people are being treated at Western Regional Hospital in Pokhara. They all are in normal condition is.
Police investigating the Acharya left uphill to divert the course of a virgin just 10 meters down paltiera said. He was supposed to be a bus accident in Mobile have failed to intercept.
जुनियर सिटिजन एकेडेमीको ग १ ख १००७ नम्बरको बस विद्यार्थी लिएर विद्यालय जाँदै गर्दा लेखनाथको कन्यानीडाँडा नजिकैको भीरबाट खस्दा ६ जना विद्यार्थी, एक चालक र एक सहचालक घाइते भएका हुन् ।
ईलाका प्रहरी कार्यालय डाँडाकोनाक प्रहरी चौकीका ईञ्चार्ज प्रहरी निरिक्षक मित्रबहादुर आचार्यले घाइतेमध्ये सहचालक देवीराज सुवेदीको दाहिने खुट्टा भाँचिएको र चालक मानवहादुर गुरुङसहित ६ विद्यार्थीलाई सामान्य चोट लागेको जानकारी दिएका छन् ।
उनका अनुसार घाइते सबै जनालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार गरिँदैछ । उनीहरु सबैको अवस्था सामान्य छ ।
प्रहरी निरिक्षक आचार्यले कन्यानी डाँडाको उकालोबाट देब्रे मोड्ने क्रममा बस पल्टिएर १० मिटर तल खसेको बताए । उनले घुम्ती काट्न नसक्दा बस दुर्घटना भएको हुनसक्ने अनुमान गरेका छन् ।
![]() |

Post a Comment