News in Detail
आज पुष महिनाको २९ गते चतुर्थी तिथी बुधबार श्री कृष्ण भगवानको पूजा आरधाना गर्ने दिन । उहाँकै संगीतमय धुनहरु बजाएर भक्ति सुरको सुभारम्भ गरियो । प्रस्तुत छ आजको राशिफल ऊँ नमो भगवते वासुदेवाय, बासुदेवाय भव बासुदेवाय, श्री कृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण बासुदेवाय भज बासुदेवाय, बुद्धले किन राजकाज त्यागे मनले गुनौ न सुख र दुख समान राख्ने बुद्धको बचन, बुद्धले त्यागे सुख र सयल पुत्र र पत्नीलाई हामीले त्यगौँ कु कर्मसँग पाप जतीलाई ।
- See more at: http://www.dcnepalonline.com/video/kantipur.php?nid=42519#sthash.Yc8CvaEY.dpuf

Post a Comment

 
Top