![]() |
Explosions great human loss has been estimated. Some casualties and many injured have been informed that the Turkish television. Detailed descriptions of the tourist area at the center of the explosion is yet to come chaistanabulako embulensasahita have taken rescue team left.
टर्की : टर्कीको राजधानी इस्तानबुलमा भयानक विष्फोट भएको छ।
विष्फोटमा ठूलो मानवीय क्षति भएको अनुमान गरिएको छ। केहीको हताहत भएको र थुप्रै घाइते भएको टर्किस टेलिभिजनले जानकारी दिएका छन्। घटनाको विस्तृत विवरण आउन बाँकी छ।इस्तानबुलको केन्द्रमा रहेको पर्यटकीय इलाकामा भएको विस्फोटपछि एम्बुलेन्ससहित उद्धार टोली त्यसतर्फ लगेका छन्।
![]() |


Post a Comment