News in Detail
यो नेपाली ठिटी को हो बोलको गीत गायक एन बी दाहालको हो उनकै शब्द, संगीत र स्वर भएको गीतमा मन पराउने मान्छेलाई प्रेम प्रस्ताव गर्न नसकेको भाव समेटेको छ। निसा सुनुवार र इसान ढकालको नृत्य रहेको पप गीत यसै साता सार्वजनिक भएको हो। विस्तृत जानकारीका लागि भिडियो हेर्नुहोस्......
- See more at: http://www.dcnepalonline.com/video/watch.php?nid=42522#sthash.79EgsQ8x.dpuf

Post a Comment

 
Top