January 30, 2072- The British Prince Harry are trekking in Nepal during his visit. Harry, Nepal visit was to draft a British newspaper, he detailed I have mentioned are trekking. Adventure games next spring, Harry interests pyalesale last Friday, has already visited Nepal kenjintana. At the request of the British Government has decided his first visit to Nepal.

Human service from a dedicated 31-year-old Harry devastating earthquake last month damaged the structure overview and understanding of progress in rebuilding the disaster. 7 decimal 8 earthquake, nearly 9 thousand deaths that myagnicyudako and 20th thousand were injured.

Harry Gurkhas have been deeply impressed. In 2007, he was placed in the Afghanistan war gorkhaharusamgai field visit to Nepal since the British media is the unfolding of some of the loans.

Afghanistan, Harry said helmanda province, "If you know that if you have gorkhaharusamga I think the place is not safe to be anywhere else." After serving ten years as Harry earnestly serve the last samaradekhi Army.

According to the Daily Mail, Harry returned to Nepal next May orlendo flurry, Florida is going to program. There will be hosting the game, Harry pyaralampika inbhiktasa styles. Harry considered the most difficult of the Sahara Desert in 2017, 156 miles in length, including taking part in a marathon Thursday.

Other royal family in 2016 were also set World Tour
Are. Prince William and Kate midaltanale daces Bhutan for the first time in 2016, I have visited. They also travel to India has already agreed kenjinatana pyalesale.

पुस ३०, २०७२- बेलायती राजकुमार ह्यारीले नेपाल भ्रमणका क्रममा ट्रेकिङ गर्ने भएका छन् । ह्यारीको नेपाल भ्रमणबारे विस्तृत आइ नसकेपनि बेलायती अखबारले उनले ट्रेकिङ गर्ने उल्लेख गरेका हुन् । साहसिक खेलमा रुची राख्ने ह्यारी आउँदो वसन्त ऋतुमा नेपाल आउने केन्जिङ्टन प्यालेसले गत शुक्रबार सार्वजनिक गरिसकेको छ । बेलायत सरकारको अनुरोधमा उनको पहिलो नेपाल भ्रमण तय भएको हो ।

मानवीय सेवामा समर्पित ३१ वर्षीय ह्यारीले गत बैशाखमा आएको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त संरचनाको अवलोकन र पुनर्निर्माण कार्यको प्रगति बुझ्ने समाचारमा जनाइएको छ । ७ दशमलव ८ म्याग्निच्यूडको उक्त भूकम्पले झण्डै ९ हजारको मृत्यु र २० औं हजार घाइते भएका थिए ।

ह्यारी गोर्खाहरुबाट ज्यादै प्रभावित छन् । सन् २००७ मा अफगानिस्तान युद्ध मैदानमा गोर्खाहरुसँगै खटिएका उनी त्यसयता नेपाल भ्रमण गर्न लालायित भएको केही बेलायती मिडियाको बुझाई छ ।

अफगानिस्तानको हेल्माण्ड प्रान्तमा ह्यारीले भनेका थिए, ‘यदि तपाईंलाई गोर्खाहरुसँग छु भन्ने थाहा भयो भने मलाई लाग्छ त्यो ठाउँ जस्तो सुरक्षित अन्यत्र कहीं हुने छैन ।’ अफिसरका रुपमा दश वर्ष सेवा गरेपछि ह्यारीले गत समरदेखि आर्मी छाडिसकेका छन् ।

डेली मेल अखवारका अनुसार ह्यारी नेपालबाट फर्किएपछि आगामी मेमा ओर्लेन्डो, फ्लोरिडा जाने कार्यक्रम छ । त्यहाँ ह्यारीले प्यारालम्पिक स्टाइलको इन्भिक्टस खेल होस्ट गर्नेछन् । ह्यारी सन् २०१७ मा सहारा मरुभूमिमा हुने सबैभन्दा कष्टकर मानिने १५६ माइल लामो म्याराथनमा समेत भाग लिने जनाइएको छ ।

सन् २०१६ मा अन्य शाही परिवारको समेत विश्व भ्रमण तय भएका
छन् । प्रिन्स विलियम र डचेस् केट मिडल्टनले सन् २०१६ मै पहिलो पटक भुटान भ्रमण गर्ने भएका छन् । उनीहरुले भारतको समेत भ्रमण गर्ने केन्जिङटन प्यालेसले जनाइसकेको छ ।

Post a Comment

 
Top