![]() |
According vaitranikaharuka magnitude earthquake last April, 7 point 6 is estimated to be due to the tektanika pletaharako conflict. Based on satellite data that the southern provinces 11 kilometers of the Himalayan scientist today said he could go stir continues the basis of earthquake.
Last devastating earthquake on May 12 last year fell more than 8 thousand people were killed and injured and maimed thousands of people were saying.
नेपालमा गत वेशाख १२ गते गएको जस्तै अर्को महाभुकम्प भुकम्प आउन सक्ने संभावना रहेको छ । एक नयाँ विश्लेषणका आधारमा वैज्ञानिकहरुले नेपालमा फेरी पनि भुकम्प जाने संभावना रहेको बिबिसीले जनाएको छ । बिबिसीका विज्ञान संवाददाता जोनाथन एमोसका अनुसार उनीहरुले भुकम्पसँग जोडीएका सेटलाइटको अध्ययन गरेर यो निष्कर्षमा पुगेका हुन् ।
वैत्रानिकहरुका अनुसार गत वैशाखको ७ दशमलव ६ रेक्टर स्केलको भुकम्प टेक्टानिक प्लेटहरको टकरावका कारण आएको हुन सक्ने अनुमान छ । सेटलाइट डाटाका आधारमा वैज्ञानिकले हिमालयको दक्षिणी भुभागमा ११ किलोमिटर क्षेत्रमा अहिले पनि त्यो हलचल जारी रहेका आधारमा भुकम्प जान सक्ने बताएका हुन् ।
गत वैशाख १२ गते गएको विनाशकारी भुकम्पमा परी ८ हजार भन्दा बढी मानिसको ज्यान गएको थियो भने हजारौँ मानिसहरु घाइते तथा अंगभंग भएका थिए ।
![]() |

Post a Comment