![]() |
Nepal Academy academic assembly on Tuesday, addressing the 30th Prime Minister Oli said, "I dream of a prosperous Nepal PP and also get to see? What did blow up? But also I am working as dust and the pain he experienced a sharp face dekhaumchuolile mails telling people said, 'What relieve people have walked here, I know. It plans to make free and vow not right to speak about remembering a joke. '
Oli discussion and remarks from comedian signal that passes by and said, 'There must be a good thing in Copenhagen. Their tongue is like thutlan. I also have overcome humdahumda comedian Danny. '
Oli who do not even honest and firm in his plans and adding sapanaprati said, now run populist who say their work will know later. That day will come. "
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले आधुनिक नेपालका योजना र सपना बताउँदा पनि संचारमाध्यमले त्यसलाई गलत रुपमा तोडमोड गरेर उडाएको आक्रोश पोखेका छन्।
नेपाल प्रज्ञा प्रतिष्ठानको ३० औं प्राज्ञसभालाई मंगलवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, 'मैले समृद्ध नेपालको योजना बुन्न र सपना देख्न पनि नपाउने ? जे कुरा गरे पनि उडाउने ? तर जति उडाए पनि म काम गरेर देखाउँछु।ओलीले जनताले भोगिरहेको सकस र पीडा आफूले अनुभव गरेक बताउँदै भने,‘जनता यतिबेला कस्तो सकसमा बाँचेका छन् मलाई थाहा छ। त्यसबाट मुक्त बनाउन योजना बनाउँदा र त्यसबारे बताउँदा मजाक सम्झेर उडाउनु ठीक होइन।'
ओलीले आफूलाई हास्यकलाकारलाई माथ गरेको भनी आएका चर्चा र टिप्पणीप्रति संकेत गर्दै भने, 'यहाँ राम्रो कुरा गर्नै नहुने भो। जिब्रो नै थुत्लान् जस्तो गर्छन्। हुँदाहुँदा मैले हास्यकलाकारलाई पनि पराजित गरेको भनेछन्।'
ओलीले जसले जे भने पनि आफू आफ्नो योजना र सपनाप्रति इमान्दार एवं दृढ रहेको बताउँदै भने, अहिले हावादारी कुरा गर्यो भन्नेहरुले पछि काम देखेर थाहा पाउनेछन्। त्यो दिन आउनेछ।'
![]() |


Post a Comment