![]() |
Perhaps they had a wedding the POA and tikatalo also wrote a horrible business man is not her wedding is already under tikatalo their future husband died of a heart attack after the world and whom the young business man, married a wonderful building.
According to the Daily Mail printed newspaper Nan province of Thailand cyacongsau thipparata mourning her death his fiancée dubin Fiat. But she only by their married unaisamga aphanna fiancé decided to take her farewell world. He married his dead lover that she mangetarasamgai. In the process, he was interwoven with kindness. According to Thailand Customs rijava suspect she fulfilled all the norm.
In the process, his dead fiancée, was decorated with Fiat, the body wraps the groom.
The tragic wedding also draw some people to keep his image. The image was then thrown into a social network. The marriage ceremony, several relatives were also present nanaka. Some of them seemed bhavabihvala and weeping.
Fiat lost their lives in strange thing not seen any symptom illness body. But his sudden death in heart attack.
Wedding ceremony was held cyacongsau province. Thailand is not recognized in this kind legalize. He married his fiancée, dead bodies, our minds nanale's UPR peace. He met with some lasting days of one another are believed reunion.
'I love her heart is far from me .He went, how can I endure?', He had said, 'The suspect had seen many good days fiancée. I know, I feel happy doing so he is also. "
एजेन्सी : थाईल्यान्डमा एक दु:खद घटना बाहिर आएको छ । एक युवतीले बिहेका लागि कुरो छिनिसकेका युवकसँग बिहे गरेर उनको अन्तिम बिदाइ गरेकी छन् ।
सायद बिहेको छिनोफानो भएर टिकाटालो पनि भइसकेका ती युवासँग उनको बिहे हुने कुरा कर्ममा लेखेको थिएन ।टिकाटालो भइसकेको अवस्थामा आफ्ना भावी पतिको हृदयघातबाट निधन भएपछि दुनियाँलाई अचम्मित बनाउँदै ती युवतीले उनै युवासँग बिहे गरिन् ।
डेली मेलमा छापिएको समाचार अनुसार थाईल्यान्डको च्याचोङ्ग्सौ प्रान्तकी नान थिप्पारत आफ्ना मङ्गेतर फिएटको मृत्युको खबरले शोकमा डुबिन् । तर पनि उनले आफ्नो बिहे उनैसँग गरेर मात्रै आफंना मङ्गेतरलाई संसारबाट बिदाइ गर्ने निर्णय लिइन् । उनले आफ्ना मृत प्रेमी अर्थात मङ्गेतरसँगै बिहे गरिन् । यस क्रममा उनी बेहुलीको पोशाकमा सजिएकी थिइन् । थाईल्यान्डको रीति-रिजाव अनुसार उनले बिहेका सबै रीत पुरा गरेकी थिइन् ।
यस क्रममा उनका मृत मङ्गेतर फिएटको शरीर पनि बेहुलाको पोशाकले सजाइएको थियो ।
यस दु:खद बिहेको केही मानिसले तस्बिर पनि खिच्न भ्याए । त्यसपछि यी तस्बिरलाई सामाजिक सञ्जालमा हालियो । यो बिबाह समारोहमा नानका कयौं नातेदार पनि सहभागी थिए । ती मध्ये केही भावबिह्वल भएर रोइरहेका देखिन्थे ।
अनौठो कुरा त ज्यान गुमाएका फिएटको शरीरमा बिमारीको कुनै लक्षण पनि देखिएको थिएन । तर उनको अचानक हृदयघातबाट ज्यान गयो ।
बिहेको यो समारोह च्याचोङ्ग्सौ प्रान्तमा आयोजित गरिएको थियो । थाईल्यान्डमा यस किसिमको बिहेलाई कानुनी मान्यता दिइएको छैन । नानले आफ्ना मङ्गेतरको मृत शरीरसँग बिहे गरेपछि आफ्नो मनलाई शान्ति दिएको बताएकी छन् । उनले कुनै न कुनै अनन्त कालमा एक दोस्रोका साथ भेट हुने विश्वास लिएकी छन् ।
'म उसलाई हृदयबाटै प्रेम गर्छु ।उसले मलाई छाडेर धेरै टाढा गयो, म कसरी सहन सक्छु?', उनले भनेकी छन्, 'बिहेका दिन मङ्गेतर धेरै राम्रा देखिएका थिए । मलाई थाहा छ, मैले यसो गरेकोमा उसलाई पनि खुसी लागेको छ ।'
![]() |





Post a Comment