Bhimadattanagara Darchula government is doing homework interpret tinkara and BAJHANG northward checkpoint.Speaking
this morning Kanchanpur- State Damodar Bhandari meaning of Commerce and
Industry Far East tourism authorities, audyogikalagayata all sectors if
the government is serious. Far West would be addressed in the next budget specifically assured he added.Speaking a few days to sanctions to resolve the problems agitating
Madhesi Front demanded the result will be complete within a few days and
expressed confidence.On
the occasion, the Association President Suresh Rawal interpret China
tinkara Naka, Mahakali concrete bridge construction and development
interpret and four for industrial chela sector initiatives to establish a
memorandum bujhaukm ithu state ministers
भीमदत्तनगर– सरकारले दार्चुलाको तिङ्कर र बझाङको उत्तरतर्फको नाका खुलाउन गृहकार्य गरिरहेको छ ।
अर्थ
राज्यमन्त्री दामोदर भण्डारीले आज बिहान भीमदत्तनगरमा कञ्चनपुर उद्योग
वाणिज्य सङ्घका पदाधिकारीसँगको छलफलमा सुदूरपश्चिमको पर्यटन, औद्योगिकलगायत
सबै क्षेत्रको विकासमा सरकार गम्भीर छ भने । आगामी बजेटमा सुदूरपश्चिमलाई
विशेष सम्बोधन हुने आश्वासन पनि उनले दिए ।
केही दिनभित्रै
नाकाबन्दीको समस्या समाधान हुने बताउँदै उनले आन्दोलनरत मधेसी मोर्चाको माग
परिणाम देखिने गरी केही दिनभित्रै पूरा हुने विश्वास व्यक्त गरे ।
सो
अवसरमा सङ्घका अध्यक्ष सुरेश रावलले चीनसँगको तिङ्कर नाका खुलाउन,
महाकालीमा पक्की पुल निर्माण खुलाउन र दैजीको औद्योगिक छेला क्षेत्रको
स्थापना तथा विकासका लागि पहल गरिदिन राज्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउक्ँ
ीथ्उ ।
Post a Comment